सुचना, समाचार र मनोरन्जन
Fishtail IVF
Monthly Archives

भदौ १४, २०८०

पाँच तारे होटल बाराही सेदीले आइपिओ निकाल्ने, एनएमबि क्यापिटल बिक्री प्रबन्धक नियुक्त

पोखरा / पोखराको लेकसाइडमा बनिरहेको पाँच तारे होटल बाराही सेदी लिमिटेड र एनएमबी क्यापिटल लिमिटेडबीच प्राथमिक सेयर निस्कासन प्रबन्धका लागि सम्झौतामा हस्ताक्षर भएको छ । बाराही सेदी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्न यी दुई…

‘पशुपति प्रसाद २ः भष्मे डन’को पहिलो गीत सार्वजनिक (हेर्नुहोस् भिडियो)

पोखरा / आगामी दशैंमा प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘पशुपति प्रसाद २ः भष्मे डन’ को पहिलो गीत सार्वजनिक भएको छ। बिहीबार जनैपूर्णिमाको अवसर पारेर सिनेमामा समावेश गीत ‘दुई चुल्ठी बाटन’ इन्टरनेटमा रिलिज गरिएको हो। सार्वजनिक गीतमा सिनेमाका…

छ नम्बर वडावासिद्वारा महानगरलाई पाँच बुँदे ज्ञापनपत्र

पोखरा / भवनको अभिलेखिकरण गर्दा पोखरा महानगरपालिकाले नक्सा पास सरहको मान्यता दिन्छ कि दिंदैन भन्ने जिज्ञासा राख्दै पोखरा– ६ का वासिन्दाले महानगर प्रमुख धनराज आचार्यलाई पाँच बुँदे ज्ञापनपत्र बुझाएका छन् । पोखरा महानगरपालिकाका वडा ६ का…

नेपालमा आठौँ दक्षिण एसियाली न्युरो सर्जरी शिखर सम्मेलन हुने

काठमाडौँ/ नेपालमा दक्षिण एसियाको न्यूरो सर्जरी अर्थात स्नायु शल्य चिकित्सा सम्बन्धी अन्तर्राष्ट्रिय शिखर सम्मेलन हुने भएको छ । भदौ २१ देखि २३ गतेसम्म ललितपुरको कुपन्डोलस्थित हिमालय होटेलमा सम्मेलन हुन लागेको नेपाल न्युरो सर्जन समाजका…

सरकारबारे धारणा बनाउन नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक शुक्रवार

काठमाडौँ/ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विकसित पछिल्लो राजनीति घटनाक्रमबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । बैठक केन्द्रीय कार्यालय बुद्धनगरमा शुक्रबार बिहान ८ बजे बस्ने स्थायी कमिटी सदस्य अनिल शर्मा विरहीले जानकारी…

नेपालको नयाँ नक्सा अनुसारको भूभाग नदेखाएको भन्दै बालेनले गरे चीन भ्रमण रद्द

काठमाडौँ/ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरेका छन् । चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो बालेनको बेइजिङतर्फ जाने तय भएको थियो। तर चीन सरकारले हालै आफ्नो…

स्याउखेतीमा भविष्य खोज्दै बागलुङका किसान

ढोरपाटन/ एक दशकअघिसम्म बागलुङको ढोरपाटन उपत्यका र निसेलढोरमा मात्रै व्यावसायिकरुपमा स्याउखेती गरिन्थ्यो । परम्परागतरुपमा रैथाने स्याउ उत्पादन गर्दै आएका किसानले अहिले आधुनिक प्रविधिबाट नयाँनयाँ प्रजातिका स्याउ लगाउन थालेका छन् । अहिले…

६० किलो सुनको अनुसन्धान गर्न सीआईबीको अधिकृतलाई भारत पठाइँदै

काठमाडौँ/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ६० किलो ७ सय १६ ग्राम सुनबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोले एकजना अधिकृतलाई भारतमा पठाउने भएको छ । सूचना संकलनका लागी एकजना अधिकृतलाई भारत पठाउने तयारी भइरहेको…

सगरमाथामा प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिकलाई सम्मान

काठमाडौँ/ विश्वको सर्वोच्च शिखर सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई सम्मान गरिएको छ । बाबु एडभेन्चर प्याराग्लाइडिङ, सेभेन समिट ट्रेक्स प्रालि र नेपाल विग माउण्टेन ट्राभस कम्पनीले उनलाई बुधबार…

पोखरामा ३५ वर्ष माथिका महिलाहरुको ह्याण्डबल, ८ टिमको सहभागिता हुने

पोखरा / पोखरामा ३५ वर्ष देखि ६१ वर्ष उमेर समुहका महिलाहरु ह्याण्डबल प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । उमेन्स क्लव अफ पोखराले पहिलो पटक यहि भदौ १६ गते आयोजना गर्ने उक्त प्रतियोगितामा ८ टिमको सहभागिता हुने भएको हो । संस्थाले बुधबार…