सुचना, समाचार र मनोरन्जन
Sarangi
Monthly Archives

अशोज १३, २०८०

प्रधानमन्त्रीको चीन भ्रमण आर्थिक दृष्टिले फलदायीः अध्यक्ष ढकाल

छन्दु,चीन / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण आर्थिक दृष्टिले फलदायी भएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन्। चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालको भ्रमण दलमा निजी क्षेत्रका तर्फबाट…

डाक्टर कुट्ने र अस्पताल तोडफोड गर्नेलाई उन्मुक्ति दिनु हुँदैन: मुख्यमन्त्री पाण्डे

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले डाक्टर कुट्ने र अस्पताल तोडफोड गर्नेलाई कुनैपनि बाहनामा उन्मुक्ति दिन नहुने बताएका छन्। शनिवार गोरखा अस्पतालको निरीक्षण गर्ने क्रममा उनले भने ‘अस्पतालमा भएका घटनाकमा संलग्नका…

बुबाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर भीम

कञ्चनपुर / क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा लिएर साढे तीन दशक कमाए। दलित परिवार, त्यहीमाथि जहान परिवारको जीविका चलाउन साढे तीन दशक अधियाँमा जमिन लिएका ५५ वर्षीय वीरभानले…

आजदेखि पितृ पक्ष आरम्भ, पहिलो दिन प्रतिपदा र द्वितीया तिथि श्राद्ध

काठमाडौं / आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ। आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो {पञ्चांग}मा उल्लेख छ। प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म…

एमाले कर्णालीको नेतृत्वका लागि आज मतदान, अध्यक्षका उम्मेदवार पाँच जना

सुर्खेत / नेकपा एमाले कर्णाली प्रदेशको भावी नेतृत्व चयनका लागि मतदान हुँदैछ। निर्वाचन समितिका अनुसार मतदान आज अपरान्ह १२ बजेबाट सुरु हुनेछ। निर्वाचन समितिका अनुसार कर्णाली प्रदेशको भावी अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता गराएका…

१५ दिनपछि प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किँदै छन्। अमेरिकामा राष्ट्र संघीय सभालाई सम्बोधन गरेर उत्तरी छिमेकी चिनको भ्रमणमा निस्केका प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किन लागेका हुन्। हिजो छेन्दुमा पाण्डा प्रजनन…

३५ जना अनाथ बालबालिकाले सार्वजनिक गरे पाख्रिनको ‘धुन’

पोखरा/ गायिका रमला पाख्रिनको गीत ‘धुन’ सार्वजनिक गरिएको छ । एकिकृत समृद्धि नेपाल बाल आश्रममा आश्रीत अनाथ बालबालिकाको हातबाट पाख्रिनको गीत बिमोचन गरिएको हो । शुक्रबार काठमाडौंको तारकेश्वरमा अवस्थित आश्रममा आश्रीत ३५ जना बालबालिका र गायिका…

विद्यालय नाटक महोत्सव सम्पन्न, महोत्सवमा कुल १५ नाटक मञ्चन

पोखरा/ पोखरामा आयोजित पाँचौ संस्करणको विद्यालय नाटक महोत्सव शुक्रबार सम्पन्न भएको छ । गत भदौ २७ गतेबाट सुरु भएको नाटक महोत्सवमा कुल १५ नाटक मञ्चन भए । यसरी मञ्चन भएका नाटकमा शिलान्यास, भूत, भोला, कोही किन बर्बाद होस्, अँध्यारामा बाच्नेहरू,…

आज मिति २०८० साल असोज १३ गते, शनिवार, भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८० असोज १३ गते, शनिवार, ३० सेप्टेम्बर २०२३। आश्विन कृष्णपक्ष प्रतिपदा तिथि, १३ः५९ बजेपछि द्वितीया। रेवती नक्षत्र। चन्द्रराशि मीन। उपप्रा। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। आवश्यक…

लोक संस्कृति र भेषभुषा हराउँदै गएकोमा संगीतकर्मीको चिन्ता,स्कुलमा राखियो प्रशिक्षण कार्यक्रम

काठमाडौं : नेपालमा पछिल्लो समय बालबालिकाहरुले नेपालका लोक लय तथा ठेट भाषाको बिर्सिदै गइरहेका छन्। यस्तो अवस्थामा राज्यले कुनै पहल नगरेपछि राष्ट्रिय लोक साँस्कृतिक संघले स्कुल स्कुलमा शिक्षामा लोक संगीतको स्थान र महत्वको विषयमा…