सुचना, समाचार र मनोरन्जन
Sarangi
Monthly Archives

कार्तिक १४, २०८०

अमेरिका र नेपालबिच महत्त्वपूर्ण साझेदारी भएको छ: विदेशमन्त्री ब्लिङ्केन

वाशिङ्गटन डिसी/ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजरायलमा हमासद्वारा मारिएका दश नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली प्रकट गर्दै उक्त घटनाको निन्दा गरेका छन् । सोमबार परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग द्विपक्षीय वार्ता गर्नुअघि…

नेपालले मलेसियाविरुद्ध बलिङ गर्दै

काठमाडौँ/ आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्दैछ । मलेसियाले टस जितेर ब्याटिङ रोज्दै नेपाललाई बलिङको निम्तो दिएको हो । पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपाल लगातार दोस्रो जित…

जलवायुजन्य विपद्को चपेटामा मुस्ताङ

म्याग्दी/ तीन दिनको लगातार वर्षपछि गत साउन २८ गते कागखोलामा आएको बाढीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा २९ पक्की भवन, तीन काठे पुल, निर्माण सम्पन्न हुन लागेको एउटा मोटरेबल पुललगायत भौतिक संरचनामा ठुलो क्षति पुर्यायो…

विश्व कप क्रिकेटमा आज पाकिस्तान र बङ्लादेश खेल्दै

काठमाडौँ/ आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज पाकिस्तान र बङ्लादेश खेल्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो सवा दुई बजे कोलकाताको इडेन गार्डेनमा हुनेछ। ६ वटा खेल खेलेकोमा दुई वटामा मात्रै विजयी भएको पाकिस्तानको चार अङ्कमात्रै रहेको छ ।…

‘अनलक्की’ वर्षालाई ‘परदेशी २’को सफलताले हर्षित बनायो

काठमाडौं : अभिनेत्री वर्षा सिवाकोटीलाई नेपाली फिल्म क्षेत्रको ‘अनलक्की’ अभिनेत्री मानिन्छ । डेव्यु फिल्म ’नाई नभन्नु ल २’ र ’पशुपति प्रसाद’ बाहेक उनले अभिनय गरेका अधिकांस फिल्म लगातार असफल भएपछि वर्षालाई ‘अनलक्की’को रुपमा हेरिएको । आफुले…

गुल्मीमा विषालु च्याउ खाँदा तीन जना बिरामी

गुल्मी/ विषालु च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी परेका छन् । च्याउ खाएर ईस्मा गाउँपालिका–६ बुल्मका ३९ वर्षीया सरिता कुमाल, ११ वर्षीय विमल कुमाल र आठ वर्षीया सुस्मा कुमाल बिरामी परेका हुन् । तीनै जनाको मिसन अस्पताल पाल्पामा उपचार…

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनी पुगे

बुटवल/ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस पूर्वनिर्धारित समयभन्दा २ घन्टा ढिलो गरी बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन् । तीन दिने औपचारिक नेपाल भ्रमणमा आएका गुटेरेस पोखराबाट लुम्बिनी पुगेका हुन् । गुटेरेसलाई लुम्बिनीमा…

जलवायु परिवर्तनका असर हेर्न नेपालका हिमाली क्षेत्रमा आऊन गुटेरेसको सुझाव

पोखरा/ संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनले परेको असर अवलोकनका लागि नेपालका हिमाली क्षेत्रमा आउन सुझाव दिएका छन् । नेपाल भ्रमणका क्रममा अन्नपूर्ण आधार शिविर पुगेका उनले जलवायु परिवर्तनका कारण हिम नदीहरु…

पोखराको सौन्दर्यताले मन लोभ्यायो, जलवायु असर कम गर्न हिमाल र हिमनदी जोगाउनुपर्छ : गुटरेस

पोखरा । चारदिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले अन्नपूर्ण आधार शिविरको भ्रमण पछि पोखराको स्वागतबाट प्रफुल्लित भएको बताएका छन् । पोखराको पुरानो विमानस्थलमा संचारकर्मी सँग भेटघाट गर्दै…

जलवायु परिवर्तनले हिमालमा पारेको असरबारे छलफल गर्न विज्ञहरू काठमाडौँमा

काठमाडौँ/ जलवायु परिवर्तनका कारण हिमालमा परेको असरलाई न्यूनीकरण गर्न १८ भन्दा बढी देशका विज्ञहरूको सम्मेलन सुरु भएको छ । मंगलवारबाट काठमाडौँमा सम्मेलन सुरु भएको हो । युनियन अफ एसियन अल्पान एशोसिएशनको आयोजनामा आज एक दिने सम्मेलन सुरु भएको…