सुचना, समाचार र मनोरन्जन
Fishtail IVF
Monthly Archives

पुस १५, २०८०

रेस्टुरेन्ट व्यवसायमा लागे अभिनेता प्रदीप खड्का

काठमाडौं : अभिनेता प्रदीप खड्का पनि रेस्टुरेन्ट व्यवसायमा लागेका छन्। कोरोना महामारीपछि अभिनेत्री पूजा शर्मा लगायत थुप्रै कलाकार विभिन्न व्यवसायमा लागेका छन्। अंग्रेजी नयाँ वर्षको अवसर पारेर नयाँ छिमलका चल्तीका अभिनेता प्रदीप खड्का पनि…

कौन बनेगा करोडपति १५’को अन्तिम श्रृंखलामा रोए अमिताभ बच्चन

काठमाडौं : ‘कौन बनेगा करोडपति १५’को अन्तिम श्रृंखलामा बलिउड अभिनेता अमिताभ बच्चन भावुक बने। उनी अन्तिम एपिसोडको छायांकन गर्ने क्रममा उनी भावुक बनेका हुन्। सुटिङको सिजनको अन्तिम एपिसोडमा टुंग्याउनुअघि ‘शुभरात्री’ भनिएको थियो। जहाँ उनी…

दर्शकको अनुमान झुक्याउने दीपकराज गिरीको तस्बिर,जुन दिनभर चर्चाको विषय बन्यो

काठमाडौं : नेपालमा सुपरहिट फिल्म आफ्ना दर्शकलाई दिदै आएका निर्माता तथा अभिनेता दीपकराज गिरीले आगामी दशैंमा पनि नयाँ फिल्म दिने संकेत गरेका छन्। जुन संकेत आज दिनभर चर्चाको विषय बन्यो। उनले नयाँ फिल्म ‘वडा नम्बर ६’को सिक्वेल दिन लागेका हुन्…

‘आरती’ वेब सिरिजको काठमाडौंमा प्रिमियर

काठमाडौँ : क्राइममा आधारित ‘आरती’ वेब सिरिजको नेपाली संस्करणको प्रिमियर सम्पन्न भएको छ। राजधानी काठमाडौँ स्थित अर्किड इन्टरनेशनल कलेजमा आयोजित कार्यक्रम संघीय सांसद एवं मधेश प्रदेशको पूर्व सामाजिक विकास मन्त्री नवल किशोर साहको प्रमुख…

पोखरा पर्यटन परिषद् र माउण्ट कैलाश रिसोर्टलाई पर्यटन वोर्डको सम्मान

पोखरा । नेपाल पर्यटन वोर्डले पोखरा पर्यटन परिषदलाई सम्मान गरेको छ । वोर्डको २५ औं वार्षिक साधारण सभाको अवसरमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ र माउण्ट कैलाश रिसोर्टका संचालक नरेश…

राजनीति होइन राष्ट्रनीति गर्नुपर्नेमा डा.भण्डारीको जोड

हेटौँडा/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले वर्तमान समयमा नेताहरुले राजनीतिका लागि राजनीति गरिरहेको बताएका छन् । आइतबार विपी विचार समाज मकवानपुरको आयोजना हेटौंडामा भएको विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य…

१९ वटा आन्तरिक विमानस्थलमा एकसाथ एक्स–रे मेसिन जडान गरिँदै

काठमाडौँ/ नेपाल नागरिक उड्डयन प्राधिकरणले एकसाथ १९ वटा आन्तरिक विमानस्थलमा ब्यागेज चेक गर्ने एक्स–रे मेसिन जडान गर्ने भएको छ । मेसिन जडान गर्न आवश्यक सामग्रीहरु खरिद गर्ने काम भइसकेको भन्दै उनले आगामी तीन महिनाभित्र सञ्चालनमा ल्याउने…

विदाको दिन चलाएको भन्दै सभामुख सचिवालयको गाडीमा अवरोध

काठमाडौँ/ मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यकर्ताले सभामुख देवराज घिमिरेको सचिवालयको गाडी रोकेका छन् । पुरानो बानेश्वरमा सभामुख सचिवालयको ००२ झ ६६७१ नम्बरको गाडी वैद्यका कार्यकर्ताले रोकेका थिए । उक्त…

जाडोले जुम्लाका सामुदायिक विद्यालय बन्द

जुम्ला/ यहाँका आठवटै स्थानीय तहका सामुदायिक विद्यालय जाडो बढेसँगै बन्द भएका छन् । जिल्लामा बढेको अत्यधिक चिसोले पुसको पहिलो सातादेखि फागुनसम्म पालिकाका सबै सामुदायिक विद्यालय बन्द गरिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए…

ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व 

काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु (गुरुङ) समुदायको महत्त्वपूर्ण पर्व ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व भएको बताएका छन् । तमु ल्होसार २०८० को अवसरमा काठमाडौँको खुल्लामञ्चमा आयोजित महोत्सव उद्घाटन गर्दै…