शनिबार पोखरामा ‘र्याप ब्याटल नेपाल’ अडिसन हुदै
पोखरा :
शनिबार पोखरामा ‘र्याप ब्याटल नेपाल’ अडिसन हुदै टेलिभिजन रियालिटी शो ‘र्याप ब्याटल नेपाल’ को पोखरा अडिसन शनिबार हुने भएको छ । उक्त अडिसन पोखराको क्लब सिक्सटिनमा हुदै छ । युजिसा इन्टरनेसनलको आयोजना र राज्य मिडिया नेटवर्कको…