सुचना, समाचार र मनोरन्जन
Fishtail IVF
Monthly Archives

चैत्र १६, २०८०

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी आयोजना र पहिलो प्राथमिकता प्राप्त ठूला आयोजना समयमै सम्पन्न हुने अवस्था सिर्जना गरिने बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय सरोकार तथा…

रोमाञ्चक खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो

काठमाडौँ / नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ ले शुक्रबार खेलिएको पहिलो टी-२० क्रिकेटमा घरेलु टोली नेपालमाथि २१ रनको रोमाञ्चक जित हासिल गरेको छ । आयरल्याण्ड वुल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याउने क्रममा लोकेश बमको शतकका बाबजुद…

कास्की फेन्सिङ संघको अध्यक्षमा अमृत पोखरेल निर्वाचित

पोखरा / कास्की फेन्सिङ संघको अध्यक्षमा अमृत पोखरेल सर्वसम्मत निर्वाचित भएका छन् । पोखरामा शुक्रबार सम्पन्न प्रथम अधिबेशन तथा साधारणसभाले पोखरेललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । यसै गरी संघको उपाध्यक्षमा चिजा पुन, सचिवमा केशव…

आयरल्याण्ड ए विरुद्ध लोकेश बमको शतक

काठमाडौं / आयरल्याण्ड ए विरुद्ध नेपालका लोकेश बमले शतक बनाएका छन् । त्रिवि मैदानमा कीर्तिपुरमा आयरल्याण्डविरूद्ध जबाफी ब्याटिङ गरिरहेको खेलमा लोकेश बमले १६ औं ओभरको दोस्रो बलमा शतक पूरा गरेका हुन्। ५२ बलमा ८ छक्का र ८ चौकाको…

इलाम– २ मा रास्वपाबाट उम्मेदवार बनेका लिम्बुलाई गर्‍यो माओवादीको पत्रकार सङ्गठनले कारबाही

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी {रास्वप}बाट इलाम– २ को उपनिर्वाचनमा उम्मेदवार बनेका मिलन लिम्बुलाई माओवादी केन्द्रको पत्रकार सङ्गठन प्रेस सेन्टर नेपालले कारबाही गरेको छ । शुक्रबार प्रेस सेन्टरमा महासचिव सन्तोष पौडेलले एक प्रेस…

माओवादीका पूर्वलडाकु कमल नेपाली ‘अर्ग्यानिक’ व्यवसायमा रमाउँदै

गरिबी, भोक र अशिक्षाले दबिएको परिवारमा जन्मेका तिला गाउँपालिका–८ जुम्ला पुरु गाउँका कमल नेपालीलाई आज यो ठाउँमा पुगिन्छ भन्ने पत्तो नै थिएन। माटोका भाँडा बनाएर गाउँगाउँमा बेच्दै हिँड्ने कमलका बुबा पुस्तासम्म समाजबाट हेपिँदै आएको थियो । कथित…

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मूल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपतिको कार्यालयका अनुसार संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको हो। सो विधेयक संविधानको धारा ११३…

२०८४ को आम निर्वाचनमा माओवादी सबैभन्दा ठूलो पार्टी बन्छ: प्रधानमन्त्री दाहाल

मकवानपुर / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजित माओवादी घटकहरु एकजुट भए आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने बताएका छन्। माओवादी धारका पार्टीहरूबीच एकता प्रक्रिया अगाडि बढेको जानकारी दिँदै प्रधानमन्त्री एवं नेकपा९माओवादी…

जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छः मन्त्री बस्नेत

काठमाडौं / ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको बताएका छन्। आज यहाँ आयोजित ‘विश्व जल नेतृत्व कार्यक्रमअन्तर्गत जलस्रोत व्यवस्थापन विषयक अध्ययन प्रतिवेदन’ सार्वजनिक…

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी {एमाले}का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास {जिडिआइ} का लाागि चिनियाँ नेतृत्वको प्रशंसा गर्दै यसबाट नेपालले पनि प्रसस्त मात्रामा लाभ लिन सक्ने बताएका छन्। चीनको हाइनान…