सुचना, समाचार र मनोरन्जन
Fishtail IVF
Monthly Archives

बैशाख १८, २०८१

अनमोलसँग फिल्म जुधाँउन आएको आरोप लागेपछि पूजा भन्छिन्,‘मेरो कसैसँग इगो छैन’

काठमाडौं : जेठ १० गते प्रदर्शनमा अभिनेत्री पूजा शर्माको फिल्म ‘दान्भी’आउने भनिएको थियो। यहि फिल्मसँग अनमोल केसी अभिनित फिल्म ‘फर्की फर्की ’ आउने भएपछि उनीहरुबीचको द्धन्द्धमा निर्माता पिसिएको समाचार बाहिरिएका थिए। किनभने उनले निर्देशक…

विराज भट्टले ‘१२ गाउँ’मा भित्राए मोडल सनिशा भट्टराई

काठमाडौं : अभिनेता तथा निर्देशक विराज भट्टले म्यूजिक भिडियोमा व्यस्त रहदै आएकी सनिशा भट्टराईलाई फिल्ममा अनुबन्धित गरेका छन्। मंगलबार निर्देशक तथा अभिनेता भट्टले ‘१२ गाउँ’बाट उनले डेब्यु गर्न लागेको जानकारी दिएका हुन् । सनिशाले पनि आफुले…

केकीको ‘बोक्सीको घर’ चार दिनको कमाईमा छलाङ?

काठमाडौं : नाटकलाई फिल्म्याङन गरिएको फिल्म ‘बोक्सीको घर’ले दैनिक राम्रो कमाई गरिरहेको छ। फिल्मले अनपेक्षित ‘ओपनिङ’ गरेपछि गरेपछि निर्माण टिम दंग प¥यो। पहिलो दिन नै ८० लाख व्यापार गरेको फिल्मले डेढ करोड कलेक्सन गर्न सफल भएको थियो। दुई दिनमा…

सिप सिकेपछिको समय आर्यआर्जन गरी फाइदा लिनुहोस्: अध्यक्ष कार्की

पोखरा / पोखरा महानगरपालिका १४ नं. वडा कार्यालयका अध्यक्ष बोधबहादुर कार्कीले तालिम र सिप सिकेपछिको समयलाई आयआर्जनमा जोडेर फाइदा लिन आग्रह गरेका छन् । महिलाहरूका लागि पन्ध्रदिने गुडिया तथा सजावटका सामग्री निर्माण तालिमको समापनका क्रममा…

‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’मा छमछमी नाचे,आर्यन अञ्जनादेखि प्रदीप

काठमाडौं : ‘पुजार सार्की’को प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण टिमले प्रचारण प्रसारमा तिब्रता दिएका छन्। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने फिल्मको दोस्रो गीत ‘रिमै’ लाई सार्वजनिक गरिएको छ। निर्माण टिमले मङ्गलवार…

फेवातालमा सशस्त्र प्रहरीद्धारा प्रदेश स्तरिय उद्धार अभ्यास सम्पन्न

पोखरा / फेवातालमा सशस्त्र प्रहरी बल नेपालको गण्डकी प्रदेश हेडक्वाटर्स्का रुपमा रहेको मुक्तिनाथ बाहिनीले गण्डकी प्रदेशस्तरिय जलउत्पन्न प्रकोप तथा खोचमा गरिने उद्धारको कृत्रिम नमुना अभ्यास सम्पन्न गरेको छ। उक्त अभ्यासमा मुक्तिनाथ बाहिनी…

प्रेस स्वतन्त्रताको फराकिलो परिधिलाई कुनै पनि निकायको आदेशले सीमित गर्न सक्दैनः महासंघ

काठमाडौं / सर्वोच्च अदालतले सिधा कुरा डटकमको ‘द डार्क फाइल’ शृङ्खलाअन्तर्गत प्रकाशित सामग्री तथा त्यस सन्दर्भमा चालेको कदम र त्यस सन्दर्भमा दिएको पछिल्लो आदेशलाई नेपाल पत्रकार महासंघले गम्भीर चासो व्यक्त गरेको छ । मंगलबार एक विज्ञप्ति…

कर्णाली सरकार विस्तार, को-को बने मन्त्री ?

सुर्खेत / कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार विस्तार गरेका छन्। मंगलबार मुख्यमन्त्री कँडेलले एक राज्यमन्त्रीसहित ७ जना मन्त्री नियुक्त गरेका हुन्। उनीहरूलाई मंगलबार नै प्रदेश प्रमुखले शपथ गराउने तालिका रहेको छ। मन्त्री बन्नेमा…

दुना टपरी उद्योगले बागलुङका महिलाको दैनिकी फेरियो, आत्मनिर्भर बन्दै

बागलुङ / बागलुङ नगरपालिका–३ की ७७ वर्षीया भद्रकली पुनलाई दुई महिना अगाडिसम्म दिन बिताउन निकै गाह्रो थियो। बुढेसकालमा भारी काम गर्न नसक्ने, घरमा यतिकै बस्दा समय बिताउन गाह्रो हुँदा मोबाइलमा भिडियो हेरेर बस्ने गर्थिन्। हिजोआज उनको दैनिकी…

उपनिर्वाचनले दिएको सन्देश: एमाले निर्विकल्प वामशक्ति

काठमाडौं / शनिबार सम्पन्न इलाम २ र सुदूरपश्चिम प्रदेशसभातर्फको बझाङमा भएको उपनिर्वाचनको मत परिणाम आइसकेको छ। दुवैतर्फ एमालेका उम्मेदवार निर्वाचित भए। यो उपनिर्वाचनको मतपरिणामले निकै ठूलो सन्देश दिएको नेताहरुले बताइरहेका छन्। पछिल्लो…