सुचना, समाचार र मनोरन्जन
Fishtail IVF
Monthly Archives

असार १६, २०८१

अनु शाह भन्छिन् : निरन्तर फिल्म पाइरहन कठिन नै छ

काठमाडौं : केहि म्युजिक भिडियोमा छिटपुट अभिनय गर्दै आएकी अनु शाह फिल्म ‘ईश्वर’मार्फत कमब्याक गर्दैछिन्। उनी अभिनित फिल्म ‘ईश्वर’आगामी साउन ११ गते प्रदर्शनमा आउने तयारीमा छ। करिव ५ वर्षको अन्तरालमा फिल्ममा काम पाएकी अनुले फिल्म पाउन कठिन…

पोखराकी सृष्टी बनिन् पाँचौ एसइइ डान्स च्याम्पियनसिपको विजेता

काठमाडौं : पाँचौ एसइइ डान्स च्याम्पियनसिप–२०२४ को उपाधि पोखराकी सृष्टी गुरुङले जितेकी छन् । बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमीले काठमाडौंको नाचघरमा शनिबार बेलुका आयोजना गरेको यो प्रतिस्पर्धाको फाईनलमा ७ वटै प्रदेशबाट २५ प्रतिस्पर्धीलाई…

‘मीराः स्याडो अफ अ रेन्बो’को पहिलो प्रदर्शनी पोखरामा

पोखरा / नेपाली फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को सामाजिक प्रदर्शनी सुरु गरिने भएको छ। यसको सुरुवात पोखराबाट हुन लागेको निर्माण टिमले जानकारी दिएको हो। निर्देशक अनिता पण्डितका अनुसार यी शोहरू बालबालिकामा हुने अटिजम (अन्तर्मुखी स्वभाव)…

एक्सन हिरोको उदय : ‘१२ गाउँ’को फर्स्टलुक पोस्टरको चर्चा

काठमाडौं : नेपाली फिल्म उद्योगमा नयाँ एक्सन हिरोको उदय भएको छ। आइतबार फिल्म ‘१२ गाउँ’को फर्स्टलुक पोस्टरले नयाँ हिरोको उदय भएको आभास दिलाएको छ। अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भइरहेको फिल्ममा उनकै छोरा समीर भट्टले नेपाली रजतपटमा…

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौँ/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलमा मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको हो । आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले…

‘कलेजी कटाउन्या माया’को नयाँ भर्जनमा कविता, जोन र चक्र

काठमाडौं : दश वर्ष अघिको हिट गीत ‘कलेजी कटाउन्या माया’ सार्वजनिक भएको छ। नेपमेलोको प्रस्तुतिमा तयार भएको गीत शनिबार नेपमेलोकै आधिकारिक युटुबमार्फत रिलिज गरिएको हो। उक्त गीतको भिडियोमा कविता न्यौपाने, जोन बम र चक्र बमको अभिनय रहेको छ।…

एसईई पुरक परीक्षा २३ साउनदेखि सञ्चालन हुने

काठमाडौ/ माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पुरक) परीक्षा २३ साउनदेखि सुरु हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा मन्त्रालयको बैठकले २३ साउनबाट पुरक परीक्षा सुरु…

एकीकृत समाजवादीकाे अध्यक्षमा माधव नेपाल र घनश्याम भुसालबीच प्रतिस्पर्धा हुने

काठमाडौ/ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाण्डौमा शुरु भएको छ । काठमाण्डौकाे नेपाल प्रज्ञा प्रतिष्ठानमा अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनको उद्घाटन गरेका छन । महाधिवेशनको उद्घाटन सत्रमा…

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन

पोखरा / पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरुले आइतबार नमुना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुईवटा सेक्सनका ७२ जना विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर…

वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा उद्यम गरिरहेका ८ उद्यमी पुरस्कृत

काठमाडौँ/ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर मुलुकमा नै उद्यम गरी रहेका ८ जना उद्यमीलाई पुरस्कृत गरेको छ । आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमबिच उत्कृष्ट उद्यमीलाई मन्त्रालयले नगद पुरस्कारसहित…