सुचना, समाचार र मनोरन्जन
Fishtail IVF
Monthly Archives

असार १४, २०८१

पोखरामा सेलवेजका विरौटा र प्रस्याङमा नयाँ शाखा बिस्तार

पोखरा/ सेलवेज डिपार्टमेन्टल स्टोरले पोखराका दुई ठाउँमा थप शाखा विस्तार गरेको छ । पोखरा र काठमाडौंका विभिन्न ठाउँमा शाखा स्थापना गरेर व्यवसाय गर्दै आएको छ । सेलवेजले पोखरा १७ विरौटा र पोखरा ५ प्रस्याङमा शाखा विस्तार गरेको हो । दुई शाखा…

सहकारी ठगीको अनुसन्धान प्रभावित हुँदैन : गृहमन्त्री लामिछाने

काठमाडौं/ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफू पदमा भएका कारण सहकारी ठगीको अनुसन्धान प्रभावित नहुने दावी गरेका छन् । आफूविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको लिखित जवाफ पेश गर्दै गृहमन्त्री लामिछानेले सहकारीको नियमन र…

जनधनको क्षति कम गर्न बाढीको पूर्वसूचना दिने प्रणाली प्रभावकारी

झापा/ कनकाईको बाढी दुई वर्षअघि बस्तीमा पस्नुअगावै आफूहरू सुरक्षित स्थानमा पुगेको शिवसताक्षी–४ किचकडाँगीका टेकनारायण राजवंशीको स्मृतिमा ताजै छ । “राति तीनपटक साइरनको चर्को आवाज सुनेपछि परिवारका सबै सदस्य निद्राबाट ब्युँझिएका थियौँ”,…

विदेशमा रहेकाहरुको मताधिकार सुनिश्चितताका लागि आयोग गम्भीर छः प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं / प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नेपाली मतदातालाई निर्वाचन प्रक्रियामा सहभागी गराउने विषयमा राजनीतिक दल र सम्बद्ध पक्षबीच गहन छलफल आवश्यक रहेको बताएका छन्। निर्वाचन आयोग र अन्तर्राष्ट्रिय आप्रवासन…

फिल्म ‘माइली’ मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित

पोखरा / रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएकी छन्। बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने फिल्मका लागि प्रियंकालाई हालै निर्माण पक्षले अनुबन्धित गरेको हो। फिल्म युनिटले…

समाजवादको आधार तयार पार्न सरकार लागिपरेको छः प्रधानमन्त्री

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति र परिवर्तनका उपलब्धीहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताएका छन्। ‘साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’ पुस्तक आज यहाँ लोकार्पण गर्दै…

बेलायतमा ऋषि सुनकको पार्टीको लज्जास्पद हार हुने प्रक्षेपण

काठमाडौं / बेलायतमा प्रधानमन्त्री ऋषि सुनक र उनको कन्जरभेटिभ पार्टीको प्रारम्भिक चुनावको दावी असफल भएको देखिएको छ । एक हप्ता पछि जुलाई ४ मा मतदान हुनु अघि, धेरैजसो सर्वेक्षणहरूले कन्जरभेटिभ पार्टीको लागि सखाप हुने भविष्यवाणी गरिरहेका छन्।…

‘क्रियाशील एवं समावेशी पत्रकारहरु’को आह्वान- महासंघको गरिमा रक्षा गर्न सिन्डीकेटधारीलाई परास्त गरौं

काठमाडौं / नेपाल पत्रकार महासंघको निर्वाचन नजिकिँएसँगै क्रियाशील एव समावेशी पत्रकारहरुले महासंघको गरिमा रक्षा गर्न सिन्डीकेटधारीहरुलाई परास्त गर्ने अभियानमा सहभागी हुन पत्रकारहरुलाई आह्वान गरेका छन्। क्रियाशील पत्रकारहरुले वृहत्तर छलफल…

महामन्त्रीको प्रतिवेदनमाथि छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी {रास्वपा}ले केन्द्रीय समितिको बैठक बोलाएको छ। रास्वपाले महामन्त्री डा।मुकुल ढकालले तयार गरेको पार्टीको वर्तमान अवस्था बारेको प्रतिवेदन बारे छलफल गर्न असर १९ गते बुधबार केन्द्रीय समितिको बैठक बोलाएको…

कायरोमा नेपालसम्बन्धी तस्बिर प्रदर्शनी

कायरोस्थित नेपाली राजदूतावासमा इजिप्टका कलाकारद्वारा नेपाली मुहार चित्रण शीर्षकमा कला तथा तस्बिर प्रदर्शनी आयोजना गरिएको छ। नेपाल–इजिप्ट द्विपक्षीय सांस्कृतिक आदानप्रदान प्रवर्द्धन कार्यक्रमअन्तर्गत तार, काठ र ढुङ्गाबाट सृजना गर्ने…