सुचना, समाचार र मनोरन्जन
Fishtail IVF
Monthly Archives

असार १६, २०८१

आर्थिक विधेयक २०८१ बहुमतले पारित

काठमाडौँ/ प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८१ बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख देवराज घिमिरेले विधेयकलाई निर्णयार्थ पेश…

लायन्स क्लब अफ पोखराको गार्डेन दर्पण लोकार्पण

पोखरा/ लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको आवधिक प्रकाशन गार्डेन दर्पण एक समारोहका बीच लोकार्पण गरिएको छ । दर्पणको लायन वर्ष २०२३÷२४ का जोन २८ का चियर पर्सन पूर्णमान लालचन, क्लब अध्यक्ष तुलबहादुर रानाभाट, समाजसेवी यमबहादुर गुरुङ,…

तेजपात: स्वास्थ्यको दृष्टिले निकै फाइदाजनक

पोखरा/ चिया वा तरकारीमा स्वादको लागि मसलाको रुपमा उपयोग गरिने तेजपात स्वास्थ्यको दृष्टिले पनि निकै फाइदाजनक हुन्छ । सुगन्धित स्वाद हुने यसको पातमा आवश्यक पोषक तत्व र खनिज हुन्छ । तेजपातमा भिटामिन ए, भिटामिन सी, आइरन, पोटासियम,…

जंगली जनावर  रोक्न झापाका वनमा फलफूल रोपिए

झापा/ पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा फलफूलका १० हजार बिरुवा रोपिएका छन् । जुकेखाडी सामुदायिक वनले उक्त ती बिरुवा रापेको हो । सामुदायिक वनको सात सय ४९ हेक्टर क्षेत्रफलमध्ये प्राकृतिक पोखरीसमेत…

मिस एस.ई.ई. गण्डकी २०२४ को उपाधी अपेक्षा अधिकारीलाई

पोखरा/ एस.ई.ई. परिक्षा दिएर बसेका बिद्ध्यार्थीहरुलाई लक्षित गदै आयोजना गरिएको सौन्दर्य प्रतियोगिता “मिस एस.ई.ई. गण्डकी २०२४” शनिबार होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि अपेक्षा अधिकारीले हात पार्न सफल भएकी छिन्…

नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक डाकियो

काठमाडौं/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन। कांग्रेस सभापति देउवाले सोमबार दिउँसो ३ बजे बूढानीकण्ठस्थित आफ्नो निवासमा पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् । बैठकमा…

संसद राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र : सभामुख घिमिरे

काठमाडौं/ सभामुख देवराज घिमिरेले संसद कानुन बनाउने थलो मात्रै नभई राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र भएको बताएका छन् । आइतबार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले संसदले सरकारलाई राम्रो काम गर्न निर्देशन…

संसद् ऐन, कानुन बनाउनुपर्ने भूमिकामा चुक्दै: राष्ट्रिय सभा अध्यक्ष दाहाल

काठमाडौँ/ राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद् ऐन, कानुन बनाउनुपर्ने भूमिकामा चुक्दै गएको बताएका छन् । आइतबार संसद् भवनमा ६६ औँ संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले नेपाली नागरिकको उत्कृष्ट…

रुपाताल: चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्य

गण्डकी/ पर्यटकीय राजधानी पोखरा केबल मानव समुदाय घुम्ने पर्यटकीय गन्तव्य मात्रै होइन यो त स्वदेश एवं विदेशका चरा पनि घुम्ने र विचरण गर्ने स्थल हो । तालैतालको सहरको उपमा पाएको पोखरामा नौ ताल रामसार सूचीमा समेत सूचीकृत भइसकेका छन् । यिनै…

ताप्लेजुङमा पहिरो : घाइते लिम्बूको हेलिकप्टरमार्फत उद्धार

ताप्लेजुङ/ पहिरोमा परेर घाइते भएका सिरिजङ्घा गाउँपालिका–६ मामाखेका ६३ वर्षीय पदमबहादुर लिम्बूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । वडा कार्यालयले वितरण गरेको राहत सामाग्री बुझेर घर फर्किने क्रममा माथिबाट झरेको पहिरोमा…