सुचना, समाचार र मनोरन्जन
Fishtail IVF
Monthly Archives

असार १५, २०८१

राजेश हमालले रोपे धान,अब एग्रिकल्चर गेम रियालिटि शो ‘र’ को प्रतियोगी आवेदन खुल्ला

काठमाडौं : अभिनेता राजेश हमाल लगायतका कलाकारले धान रोप्दै रियालिटी शोको घोषणा गरेका छन्। शनिबार राष्ट्रिय धान दिवसको अवसर पारेर एक समारोहकाबीच धान रोपाईँ उत्सव मनाउँदै कृषि, उद्दमशिलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाएको प्रतियोगीको…

समाज परिवर्तनको जिम्मेवारी कम्युनिष्टहरुकै काँधमा छ : माधव नेपाल

काठमाडौ/ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज परिवर्तनको जिम्मेवारी कम्युनिष्टहरुकै काँधमा रहेको बताएका छन् । शनिवार काठमाडौँमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले यस्तो…

पद्मश्री साहित्य पुरस्कारका लागि १५ पुस्तक छनोट

काठमाडौं/ २०८० सालको पद्मश्री साहित्य पुरस्कारका लागि खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले पहिलो चरणमा १५ वटा कृतिको सूची सार्वजनिक गरेको छ । शनिबार प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले एक विज्ञप्ति जारी गरी २०८० सालमा प्रकाशितमध्ये…

नयाँ स्वरूपमा हिमालले ल्याए ‘न मैले लेखें, न उनले लेखिन’

काठमाडौँ : चर्चित गायक हिमाल सागरको स्वर र सङ्गीतमा विसं २०६० सालमा तयार भएको ‘रिलेसन’ एल्बममा समावेश सुपरहिट गीत ‘न मैले लेखें, न उनले लेखिन’ को नयाँ भर्सन म्युजिक फिल्म तयार गरिएको छ। आज शनिवार काठमाडौँ जमलस्थित विश्वज्योति…

मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी

महोत्तरी/ राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार मधेसमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ । राष्ट्रिय जनगणनामा उल्लेख गरिएको विवरण अनुसार १५ देखि १७ वर्षभित्र विवाह गर्ने २७.७ प्रतिशत छन् ।…

ई–ड्राइभको गण्डकीमा सेवा विस्तार, आफ्नै विद्युतीय सवारी चलाउने

पोखरा / प्रविधिको प्रयोगमा जोड दिदैं गण्डकी प्रदेशभर सेवा प्रदान गर्नेगरि ‘ई–ड्राइभ नेपाल’ को राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको छ । ई–ड्राइभ गण्डकी नेपाल र ई–ड्राइभ नेपालले सहकार्य गदैै राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको हो । गण्डकीका १०…

पहिलो एग्रीकल्चरल रियालिटी गेम शो ‘RAW: Revolutionary Agriculture War’को सुरुवात

पोखरा / विश्वको पहिलो एग्रीकल्चरल रियालिटी गेम शो RAW: Revolutionary Agriculture War को सुरुवातसँगै कृषि क्षेत्र रणनीतिक रूपान्तरण हुन गइरहेको छ । क्रान्तिकारी कृषि युद्ध (RAW) कृषि, उद्यमशीलता, र जलवायु परिवर्तनको विषयवस्तुहरू केन्द्रित…

खेतीयोग्य जमिन नासिँदै

पोखरा / असार दोस्रो सातासम्ममा गण्डकी प्रदेशमा करिब १५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ। प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार यस वर्ष ९८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने अनुमान छ। केही दिनयता मनसुन सक्रिय भएकाले किसान रोपाइँको…

क्यान्सर रोकथामका लागि सचेतनाको आवश्यकता: मन्त्री थापा

पोखरा / गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले क्यान्सर रोकथामका लागि सचेतनाको आवश्यकता रहेको बताएका छन् । शनिबार नेवाः मिसा पुचः कास्कीले आयोजना गरेको क्यान्सर परिक्षण तथा सचेतना कार्यक्रममा बोल्दै…

पोखरा १२ द्वारा वाद्यवादन सामग्री विरतण पोखरा

पोखरा / पोखरा महानगरपालिका वडा १२ ले वडाका आमा समूहलाई वाद्यवादन सामग्री वितरण गरेको छ । बिहिबार ५ आमा समूहलाई वाद्यवादन सामग्री वितरण गरिएको हो । सम्बन्धित आमा समूहको पदाधिकारीलाई कार्यालयमै बोलाएर मादल, खैजेडी र मुजुरा हस्तान्तरण गरिएको…