सुचना, समाचार र मनोरन्जन
Fishtail IVF
Monthly Archives

असार १५, २०८१

वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण साउनदेखि अनलाइन मार्फत हुन्छः परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं / वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण साउन १ गते देखि पूर्णरुपमा अनलाइन मार्फत हुने भएको छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रवार साँझ विदेश स्थित नेपाली नियोगका प्रमुखहरू तथा कर्मचारीहरु का लागि…

कमल थापाको प्रश्नः रुसमा ३५ नेपालीको मृत्यु भइसक्यो, प्रधानमन्त्री र परराष्ट्रमन्त्री के गर्दै…

काठमाडौं / राप्रपा नेपालका अध्यक्ष कमल थापाले रुसी सेनामा गएका ३५ नेपालीको मृत्यु भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई तपाईंहरु के गर्दै हुनुहुन्छ भन्दै प्रश्न गरेका छन्। सामाजिक…

धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छः प्रधानमन्त्री

भरतपुर / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताएका छन्। भरतपुर महानगरले आज यहाँ आयोजना गरेको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ कार्यक्रमलाई सम्बोधन गर्दै…

पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा

काठमाडौँ / कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार झन्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा हुने गरेको छ । सबै क्षेत्रमा सिँचाइको सुविधा नहुँदा किसान रोपाइँ गर्न आकाशे पानीकै भर पर्नुपरेको हो । रोपाइँ गर्न किसान कहिले आकाशे पानी पर्ला भनेर…

शारीरिक गतिविधिको अभावमा जोखिममा स्वास्थ्य

पोखरा / विश्व स्वास्थ्य संगठनले वयस्कहरूलाई प्रति साता १५० मिनेट मध्यम-तीव्रता वा ७५ मिनेट उच्च-तीव्रता शारीरिक गतिविधि गरेर सक्रिय हुन सिफारिस गर्दछ। शारीरिक गतिविधिको कमीले वयस्कहरूलाई हृदयघात र स्ट्रोक, टाइप २ मधुमेह, डिमेन्सिया, र…

पराग्वेमाथि ब्राजिलको फराकिलो जित

काठमाडौं / ब्राजिलले कोपा अमेरिका अन्तर्गतको खेलमा पराग्वेलाई फराकिलो जित हासिल गरेको छ। शनिबार बिहान सम्पन्न खेलमा ब्राजिलले पराग्वेलाई ४-१ गोल अन्तरले पराजित गरेको हो। ब्राजिलको जितमा भिनिसियस जुनियरले २ गोल गरेका थिए भने साभियो र…

धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले धानखेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्दै धान उत्पादन एवं उत्पादकत्व बढाउन सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाउनुपर्ने आजको आवश्यकता रहेको बताएका छन्।…

फोनिज गण्डकीको ८ बुंदे पोखरा घोषणापत्र जारी

पोखरा / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीले भेलाले ८ बुंदे पोखरा घोषणापत्र जारी गरेको छ । पोखरामा आज (शुक्रबार) भएको भेला घोषणापत्र लेखन समितिका संयोजक दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा ८ बुंदे पोखरा घोषणापत्र जारी गर्दै…

युरोकपमा आजदेखि नकआउटका खेल, इटाली र स्वीजरल्याण्ड खेल्दै

काठमाडौं / जारी युरोकपमा आजदेखि नकआउट चरणका खेलहरु हुँदै छन्। नकआउट चरणको पहिलो खेलमा आज इटाली र स्वीजरल्याण्ड खेल्दै छन्। यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुँदै छ। इटाली समूह बीमा दोस्रो स्थानमा रहदै नकआउट चरणमा पुगेको…

एसर्ईईको ऐनामा अनुहार हेर

सम्पादकीय / राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले असार १३ गते माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल प्रकाशन गरेपछि धेरै खालका प्रश्नहरूको उठान गरेको छ । आधाभन्दा बढी विद्यार्थी अनुतीर्ण हुने हाम्रो शिक्षाको जिम्मेवारी कसले लिने ? परीक्षामा…