सुचना, समाचार र मनोरन्जन
Fishtail IVF
Monthly Archives

असार १५, २०८१

आज पनि नदीहरूमा बाढीको उच्च जोखिम, सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौँ/ मनसुन सक्रिय भएसँगै देशका विभिन्न नदीहरूमा बाढीको जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाले एक बुलेटिन जारी गर्दै सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ । महाशाखाका अनुसार आज र भोलि कालिगण्डकी, सेती र यसका सहायक नदीहरूमा…

विद्युत वितरण प्रणाली नियन्त्रण सेन्टर र अत्यधुनिक डाटा सेन्टरको उद्घाटन

काठमाडौ/ नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको विद्युत् वितरण प्रणाली नियन्त्रण सेन्टर र अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टरको उद्घाटन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले काठमाण्डौको स्यूचाटारमा…

गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु

गुल्मी/ गुल्मीमा गए राति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् । मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो । जिल्ला प्रहरी…

मल र बीउको अभाव नहोस भन्नेमा सरकार सचेत छ : प्रधानमन्त्री

काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको जीवनशैली र जनजीविकासँग जोडिएको धान बालीको आर्थिक, सामाजिक र सांस्कृतिक महत्त्व रहेको उल्लेख गरेका छन् । 'जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि' भन्ने नाराका साथ मनाउन लागिएको २१औँ…

बागलुङमा पहिरो घर पुरिंदा श्रीमान-श्रीमती बेपत्ता

बागलुङ/ बागलुङको गलकोट नगरपालिका-८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन्। बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती शुक्रबार राति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक…

आज असार १५–राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव

काठमाडौ/ आज असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईंदैछ । नेपालमा २०६१ सालदेखि हरेक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ । यसपाली २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो ।…

स्याङ्जामा पहिरोले घर पुरिंदा आमाछोरीको मृत्यु

काठमाडौं/ स्याङ्जामा पहिरोले घर पुरिंदा आमाछोरीको जनाको मृत्यु भएको छ। फेदीखोला गाउँपालिका-५ मा शुक्रबार राति साढे ११ बजे आएको बाढीले घर बगाउँदा दुर्गा जिटी र उनकी ती वर्षीया छोरीको मृत्यु भएको हो । सुतिरहेको बेला घरभन्दा २५ मिटर…

आज असार १५ गते शनिबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ असार १५ गते | शनिवार २९ जुन २०२४। आषाढ कृष्णपक्ष, अष्टमी तिथि, १५ः३४ बजेपछि नवमी। उत्तरभाद्रपदा नक्षत्र, १०ः४२ बजेपछि रेवती। चन्द्रराशि मीन। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन…

नेता तथा कार्यकर्तालाई गल्ती दोहोर्‍याउने छुट छैन : उप महासचिव प्रदीप ज्ञवाली

पोखरा/ नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेका नेता तथा कार्यकर्तालाई गल्ती दोहोर्‍याउने छुट नभएको बताए । शुक्रबार एमाले पोखरा महानगरपालिका कमिटीले ७३ औं मदन जयन्तिको अवसरमा आयोजना गरेको विचार गोष्ठी कार्यक्रममा बोल्दै उहाँले…

मुकुललाई रास्वपाको स्पष्टीकरण

काठमाडौं/ रास्वपाको अनुशासन आयोगले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ । आयोगले ढकाललाई पार्टीको अनुशासन भंग गरेको भन्दै के कारणले यस्तो गरेको भनी शुक्रबार अपराह्न स्पष्टीकरण पत्र थमाएको हो । महामन्त्री ढकालले देश दाैडाहा गरी…