स्तनमा क्यान्सरले थला परेकी अभिनेत्री खान भन्छिन,‘ म बलियो मन बनाएर यस रोगसँग डटेर लड्छु’
काठमाडौं :
३६ वर्षीय अभिनेत्री हिना खान स्तनमा क्यान्सर भएको छ। उनी तेस्रो चरणको स्तन क्यान्सरसँग जुधिरहेकी छन्। अभिनेत्री खानले आफुलाई स्तन क्यान्सर भएको र यो रोगसँग लडिरहेको जाकारनी दिएकी छन्।
इन्स्टाग्राममा उनले लेखेकी छन्, ‘यो गम्भीर…