सुचना, समाचार र मनोरन्जन
Fishtail IVF
Monthly Archives

असार १४, २०८१

‘एसइईमा आधाभन्दा बढी विद्यार्थी के कारणले असफल भए सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं / प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले गतवर्षको माध्यमिक शिक्षा परीक्षा {एसइई}मा ५२ प्रतिशत विद्यार्थी के कारणले असफल भए समीक्षा गर्न आग्रह गरेका छन्। उनीहरुले बिहीबार प्रकाशित एसइई परीक्षाको नतिजाले ठूलो प्रश्न…

गण्डकी प्रदेशका ४ वटा विमानस्थल प्रयोगविहीन

कास्की/ ३१ करोड रुपैयाँ खर्चेर मर्मत गरिएका गण्डकी प्रदेशका चार वटा विमानस्थल प्रयोगविहीन बनेका छन् । यसअघि करोडौँ खर्चेर बनाइएका र पुनः सञ्चालनका लागि ३१ करोड रुपैयाँ खर्च गरिएका चार वटा विमानस्थल प्रयोगविहीन बनेका हुन् । ती विमानस्थल…

भाद्र मसान्तसम्म बूढीगण्डकीको काम अघि बढाउन सरकारलाई बाबुरामको अल्टिमेटम

काठमाडौं / पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भाद्र मसान्तसम्म बुढिगण्डकी आयोजना निर्माणको सुनिश्चितता गर्न सरकारलाई अल्टिमेटम दिएका छन्। बुढीगण्डकी कोरिडोर बहुउदेश्यीय आयोजनाको निर्माण सुरु गर्नुपर्ने माग राख्दै शुक्रबार…

जनप्रियमा फिल्डवर्क प्रतिवेदन लेखनका लागि अभिमुखीकरण

पोखरा / जनप्रिय बहुमुखी क्याम्पसले स्वायत्त कार्यक्रम अन्तर्गत स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन (बिएमटिएम) सातौँ सेमेस्टरका विद्यार्थीलाई फिल्डवर्क प्रतिवेदन लेखनका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । निमित्त क्याम्पस प्रमुख…

समय आउँछ, मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : केपी ओली (अन्तर्वार्ता )

सन्दर्भ : मदन भण्डारीको ७३औं जन्मजयन्ती... नेपाल कम्युनिष्ट पार्टी {एमाले}का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिको केन्द्रमा रहने राजनीतिज्ञ हुन्। विचारमा स्पष्ट तथा प्रष्ट वक्ताका रुपमा लिइने ओली नेपालको वर्तमान…

हृदयाघातका कारण अचानक मृत्यु हुन्छ, जान्नुहोस् मुटुलाई कसरी बलियो बनाउने ?

पोखरा / पछिल्ला केही वर्षहरूमा अचानक मृत्युको घटनाहरू तीव्र रूपमा बढेका छन्। हृदयघात र आकस्मिक हृदयघातका कारण मृत्यु हुनेको संख्या पनि बढेको छ । खराब जीवनशैली, कोरोनाको साइड इफेक्ट र शारीरिक रूपमा अयोग्य जस्ता धेरै कारणले मुटुका रोगीहरु…

आत्मनिर्भरका लागि सीप विकास तालिम आवश्यक: मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुुकुुमार थापाले आत्मनिर्भरका लागि सीप विकास तालिम आवश्यक रहेको बताएका छन् । शुक्रबार गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतको व्यावसायिक तथा सीप विकास…

टी-२० विश्वकपको फाइनल खेल र विराट कोहलीको खराब फर्मबारे रोहित शर्माले के भने ?

काठमाडौं / आईसीसी टी–२० विश्वकपको दोस्रो सेमिफाइनल खेल जितेर भारतीय टोली फाइनलमा पुगेको छ । फाइनलमा भारतले दक्षिण अफ्रिकाको सामना गर्नेछ । खेलपछि भारतका कप्तान रोहित शर्माले धेरै प्रश्नको जवाफ दिए । सेमिफाइनलमा जितबारे रोहितले भने, ‘यो…

प्रदीप पौडेलको प्रश्न- ५२ प्रतिशत विद्यार्थी फेल भए कि सरकार फेल भएको हो ?

काठमाडौं / प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एसइईमा ५२ प्रतिशत विद्यार्थी फेल हुनु भनेको सरकार नै फेल भएको टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद पौडेलले सरकारको असफलता एसइई नतिजामा…

जापानस्थित नेपाली विद्यालयबाट जाम्बियाका छात्र एसइर्ई उत्तीर्ण

काठमाडौं / प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नेपाली मतदातालाई निर्वाचन प्रक्रियामा सहभागी गराउने विषयमा राजनीतिक दल र सम्बद्ध पक्षबीच गहन छलफल आवश्यक रहेको बताएका छन्।काठमाडौं। जापानको टोकियोस्थित नेपाली विद्यालयबाट…