सुचना, समाचार र मनोरन्जन
Fishtail IVF
Monthly Archives

साउन १६, २०८१

वर्षाको ‘मोदीबेनी’ हेर्दा दर्शकलाई ‘फुड एन्ड इन्टरटेन्मेन्ट अफर’

काठमाडौं : शुक्रबारबाट हलमा लाग्ने फिल्म ‘मोदीबेनी’ले ‘मोदीबेनी फुड एन्ड इन्टरटेनमेन्ट अफर’ ल्याएको छ। यो अफर अन्तर्गत नेपालभर यो फिल्म हेर्ने दर्शकले प्राप्त गर्नेछन्। उनीहरुले फिल्म हेरेको एक महिनासम्ममा विभिन्न रेस्टुरेन्टहरू तथा…

पर्वतको थप एक सय ४१ हेक्टर जमिनमा सिँचाइ सुविधा

पर्वत/ पर्वत जिल्लाको एक सय ४१ हेक्टरमा सिँचाइ सुविधा थप भएको छ । यहाँ सञ्चालित ११ वटा विभिन्न सिँचाइका योजना सम्पन्न भएसँगै स्थानीय किसानको सिँचाइमा पहुँच बढेको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका अनुसार जलजला…

चितवनमा कारले ठक्कर दिंदा सैनिक जवानको मृत्यु

चितवन/ भरतपुर महानगरपालिका-१ पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा एकजना सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत २७ वर्षीय सिपाही निगम नेपाली सार्कीको मृत्यु भएको हो । उनी तनहुँ भानु…

मनसुन अनुकूल रहँदा धान रोपाइँ बढ्यो, उत्पादन बढ्ने अपेक्षा

काठमाडौ/ यसवर्ष मनसुन अनुकूल रहँदा अघिल्लो वर्षको तुलनामा धान रोपाइँ बढेको छ । कृषि तथा पशुपक्षी मन्त्रालयकाअनुसार अहिलेसम्म मुलुकभर ९२ दशमलव ४ प्रतिशत रोपाइँ सकिएको छ । जबकि गएको वर्ष यही अवधिसम्म जम्मा ७८ दशमलव १ प्रतिशत रोपाइँ भएको…

तनहुँमा एक वर्षमा सात सय ७१ उद्योग दर्ता

तनहुँ/ आर्थिक वर्ष २०८०–८१ तनहुँमा सात सय ७१ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७३ उद्योग दर्ता भएका हुन् । सोही आवमा एक हजार एक सय ३७ उद्योग नवीकरण भएका छन् । उक्त कार्यालय…

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ/ पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । गए रातिदेखिको निरन्तरको वर्षाले यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका प्रहरी…

देशभर रातभर वर्षा, काठमाडौं उपत्यकामा बाढी

काठमाडौँ/ विगत १२ घण्टाको अवधिमा देशभर वर्षा भएको छ । विशेष गरेर कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ । मधेश, बागमती र गण्डकी…

आज साउन १६ गते बुधबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ साल साउन महिनाको १६ गते,बुधवार ३१-जुलाई २०२४। श्रावण कृष्णपक्ष, एकादशी तिथि, १७ः१२ बजेपछि द्वादशी। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थिति अलि संघर्षपूर्ण रहला। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। प्रयत्न गर्दा…

आमनागरिकको कुरा सुन्न प्रचण्ड देशव्यापी भ्रमणमा जाने

काठमाडौँ/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आमनागरिकको कुरा सुन्न आफू देशव्यापी भ्रमणमा जाने बताएका छन। पार्टी पदाधिकारी बैठकमा नेताहरूले राखेको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले नागरिकसँग टुटेको सम्बन्ध…

स्वास्थ्य बीमालाई परिमार्जन गर्न आवश्यक छ : मन्त्री पौडेल

काठमाडौ/ स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमामा रहेको समस्यालाई हल गर्नका लागि केही नीति, नियमलाई परिमार्जन गर्नुपर्ने बताएका छन् । मंगलबार पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य बीमा…