सुचना, समाचार र मनोरन्जन
Monthly Archives

भदौ १५, २०८१

सहकारी पीडितलाई मलम लगाऊ

सम्पादकीय/ बचत र लगानीको आधारभूत व्याकरण अवलम्वलन नगर्दा सहकारीले ‘लखनउ लुट’ गरेको आभास भएको छ । सहकारीले जे गर्नु पर्ने हो त्यो नगरी जे नगुर्न पर्ने हो त्यो गरिरहँदा सहकारी सिद्धान्त विपरित भइरहेको छ । अकुत नाफा कमाउने धुनमा सहकारीले…

३० वर्षे सेवा अवधि कायम रहने भएपछि एक सयभन्दा धेरै प्रहरी अधिकृतको एकैपटक अवकाश

काठमाडौँ / नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि तत्काललाई कायम रहने भएपछि एक सयभन्दा धेरै प्रहरी अधिकृतले एकैपटक अवकाश पाउने भएका छन् । सर्वोच्च अदालतले हिजो अन्तरिम आदेश खारेज गरेसँगै आज नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि डीआइजीसम्मका अधिकारीले…

बेनी बजारमा परम्परागत जोगी नाच प्रदर्शन

म्याग्दी/ म्याग्दी सदरमुकाम बेनीमा परम्परागत जोगी नाच प्रदर्शन गरिएको छ । बेनीको सांस्कृतिक पहिचान बनेको एकमहिने वर्षे नाचअन्तर्गत शुक्रबार जोगी नाच देखाइएको हो । नेवार समुदायको साझा संस्था नेपाल भाषा मंकाः खलःअन्तर्गतको युवाहरुको समूह…

ढोरपाटन सिकार आरक्षको करिब दुई सय हेक्टर जमिन अतिक्रमण

म्याग्दीपूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको करिब दुई सय हेक्टर सार्वजनिक जमिन अतिक्रमण भएको छ । एक हजार तीन सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको ६० प्रतिशत पूर्वी रुकुम, २६…

आज पुस्तकालय दिवस मनाइँदै

काठमाडौं/ प्रत्येक वर्ष भदौ १५ गते विभिन्न कार्यक्रम आयोजना गरी मनाइने पुस्तकालय दिवस आज देशभर मनाइँदै छ । विसं २०६५ देखि सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रुपमा मनाउँदै आएको हो । राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा विसं १८६९…

महिला सशक्तिकरण र उद्यमशीलताको महोत्सव चमेली आज पोखरामा

पोखरा/ हिन्दु नारीहरो महान चाड हरितालिका तीजेको अवसरमा पोखराको बुलौँदीस्थित पोखरा इभेन्ट सेन्टरमा भव्य रूपमा चमेली कार्यक्रम आज आयोजना हुँदैछ। महिला सशक्तिकरण र उद्यमशीलतालाई केन्द्रमा राखेर आयोजना गरिएको यो कार्यक्रमले महिला र यौनिक तथा…

आज भदौ १५ गते शनिबरको राशिफल पढ्नुहोस

शुभप्रभात/ मिति २०८१ साल भदो १५ गते शनिवार ३१(अगस्ट २०२४। भाद्र कृष्णपक्ष, त्रयोदशी तिथि। तिष्य नक्षत्र। चन्द्रराशि कर्कट। मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउला। निर्णायक…

पोखरामा शनिबारदेखि ‘थ्री भर्सेस थ्र्री’ स्ट्रीट फुटबल विश्वकपको छनोट

पोखरा/ अन्तर्राष्ट्रिय स्ट्रीट फुटबल एसोसिएसनको आयोजनामा आगामी नोभेम्बरमा उत्तर पूर्वी यूरोपको लेटभियामा ‘थ्री भर्सेस थ्र्री’ वल्र्डकप हुँदैछ । नेपालबाट त्यही प्रतियोगिता खेल्ने टिम छनोट गर्न पोखरामा गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता…

दुर्गेशको अन्तिम शृङ्खला स्वरूप ‘बीच्च बीच्चमा ७’ दर्शक श्रोतामाझ

काठमाडौं : तीजको अवसरमा गायक, संगीतकार दुर्गेश थापाले आफ्नो चर्चित गीतको सिक्वेल दर्शकश्रोतामाझ आएका छन्। उनले हरेक वर्ष निरन्तरता दिदै आएको तीज गीत ‘बीच्च बीच्चमा’को भाग ७ दर्शकमाझ आएका हुन्। उनले यो सिरिजमार्फत बीट मार्ने घोषणा यस अघि नै…

बीमा रकमका लागि आफ्नै पसलमा आगो लगाउने २ जना कारागार चलान

पोखरा/ बीमाको रकम दाबीका लागि आफ्नै पसलमा आगो लगाउने दुईजना कारागार चलान भएका छन् । स्याङ्जाको आधिखोला गाउँपालिका-६ बस्‍ने ३६ वर्षीय सुजन गहतराज र स्याङ्जाको पुतली बजार नगरपालिका(७ बस्न‍े ४३ वर्षीय पवन नेपाल जेल चलान भएका हुन् ।…