सुचना, समाचार र मनोरन्जन
Monthly Archives

कार्तिक २, २०८१

म्याग्दीका छ वडामा एकैपटक स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी/ पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका छवटा वडामा स्वास्थ्यचौकी भवन निर्माण भएका छन् । सात वडा रहेको गाउँपालिकाको वडा नं १ मा पर्ने निस्कोटबाहेक अरु सबै वडामा भवन निर्माण भएका हुन् । मालिका गाउँपालिका भौतिक तथा पूर्वाधार…

पहिलो टी–२० खेलमा नेपालले दियो अमेरिकालाई १ सय ६५ रनको लक्ष्य

काठमाण्डाै/ पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले एइ सय ६५ रनको लक्ष्य दिएको छ । डल्लासमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ६४ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेले सर्वाधिक…

बुद्धसिंह मार्ग बीस दिनदेखि अवरुद्ध

तनहुँ/ बुद्धसिंह मार्गअन्तर्गत नाल्दीघाट खण्ड २० दिनदेखि अवरुद्ध हुँदा सर्वसाधारण मारमा परेका छन् । चाडपर्वका बेला बाटो अवरुद्ध हुँदा कष्टकर यात्रा गर्नुपरेको उनीहरूको गुनासो छ । बुद्धसिंह मार्गका दजैनौँ ठाउँमा पहिरो खसे पनि अधिकांश…

अनुसन्धान केन्द्रमा बाख्राको दूधबाट चिज उत्पादन

तनहुँ/ तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा छ सय १२ किलो चिज उत्पादन गरेको हो । त्यस अवधिमा दुई सय किलो चिज उत्पादनको लक्ष्य रहे पनि लक्ष्यभन्दा बढी उत्पादन…

आज कात्तिक २ गते शुक्रबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ मिति २०८१ साल कात्तिक २ गते शुक्रवार १८-अक्टोबर २०२४। कार्तिक कृष्णपक्ष प्रतिपदा तिथि, १५ः०२ बजेपछि द्वितीया।  मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। रमाइलो जमघटका बीच…

विपद्‌मा खोज तथा उद्धारका लागि हेलिकप्टरसहितका उपकरण किन्न सिफारिस

काठमाडौँ/ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्राकृतिक विपद्को समयमा हुने खोज तथा उद्धारका लागि थप हेलिकप्टरसहितका उपकरण चाहिने ठहर गरेको छ । बिहीबार सिंहदरबारमा बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले…

असोजमा ५३ हजार नेपाली कामका लागि विदेशिए

काठमाडौं/ वैदेशिक रोजगार विभागका अनुसार असोज महिनामा ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ जना महिला गरी ५३ हजार ५२५ नेपाली रोजगारीका लागि विदेश गएका छन् । यो संख्या नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या रहेको विभागले जनाएको छ । साउनमा ६०…

असोजमा घट्यो घरजग्गा कारोबार र राजस्व

काठमाडौं/ चालु आर्थिक वर्ष २०८१/८२ साउनमा सुधार देखिएको घरजग्गा कारोबार भदौ र असोजमा पुनः सुस्त भएको छ । भदौमा लिखत पारित घटे पनि राजस्व बढेको थियो भने असोजमा लिखत पारितसँगै राजस्व समेत घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको…

फेवातालमा अलपत्र परेका दुई जनालाई सशस्त्र प्रहरीद्धारा सकुशल उद्धार

पोखरा/ फेवातालमा विहिबार अपरान्ह अचानक आएको हावाहुरीका कारण वीच तालमा काठको डुङ्गामा अड्किएका स्थायी वतन जिल्ला रुपन्देही देवदह न.पा.११ घर भई काठमाण्डौ तोखार न.पा. बस्ने वर्ष २२ का मनिष विश्वकर्मा र जिल्ला रूपन्देही देवीनगर न.पा.११ बुटवल…

भारतबाट २ लाख टन गहुँ आयात गरिने

काठमाडौं/ सरकारले भारतबाट दुई लाख मेट्रिक टन गहुँ आयात गर्ने भएको छ। बजारमा गहुँको अभाव हुँदा मूल्यवृद्धि भएको निष्कर्ष निकाल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गहुँ आयातको प्रक्रिया थालेको जनाएको छ । मैदा, चाउचाउ र बिस्कुट…