सुचना, समाचार र मनोरन्जन
Sarangi

दीपक मनाङे एकीकृत समाजवादीको केन्द्रीय परिषद् सदस्यमा मनोनीत

काठमाडौँ/

नेकपा एकीकृत समाजवादीले राजीव गुरुङ (दीपक मनाङे) लाई केन्द्रीय परिषद् सदस्यमा मनोनीत गरेको छ ।

बैठकले गरेको निर्णयहरूबारे जानकारी दिन एकीकृत समाजवादीले जारी गरेको अन्तरपार्टी निर्देशनमा केन्द्रीय परिषद्मा मनाङ्गेसतित १७ सदस्य मनोनीत गरिएको छ ।

मनाङको प्रदेशसभा २ बाट स्वतन्त्र निर्विरोध निर्वाचित भएका मनाङेले गत मंसिरमा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

Leave A Reply

Your email address will not be published.