सुचना, समाचार र मनोरन्जन

मेनुका पौडेलले गाइन् नेपाली गीत ‘बादलुमाथि’

काठमाडौँ :

यतिबेला नेपालकी चेली मेनुका पौडेलको भारतिय रियालिटीशोमा चर्चा छन्। उनलाई भारतिय कलाकर्मी देखि नेपालमा समेत उनको गायनका फ्यानहरु बढि रहेका छन्।

Chaka Panja

भारतीय रियालिटी शो इन्डियन आइडलको टप ११ मा पुगेकी उनै मेनुका पौडेलको स्वरमा नयाँ गीत ‘बादलुमाथि’को गीत रिलिज भएको छ। संगीतकार तथा गायक राजनराज शिवाकोटी र मेनुका पौडेलको संयुक्त रुपमा उक्त गीत गाएका छन्।

गीतलाई गायक एवं सङ्गीतकार राजनराज शिवाकोटी स्वयंले लेखेका हुन् । रेबेल क्रिएशनले बजारमा ल्याएको यो फिल्मको भिडियो सम्पादन नकुल खड्काले गरेका छन् ।

Leave A Reply

Your email address will not be published.