सुचना, समाचार र मनोरन्जन

नवीनतम ‘कफी गम’ को शुभारम्भको घोषणा

कास्की : गुडलाइफले आफ्नो नवीनतम ‘कफी गम’ को शुभारम्भको घोषणा गरेको छ।  यो उत्पादन कफीप्रेमी र गमका शौकीनहरूका लागि डिजाइन गरिएको जनाइएको छ।

 

जसले कपको आवश्यकता बिना कफीको चाहना पूरा गर्ने रमाइलो तरिका प्रदान गर्ने संस्थाले जनाएको छ।

वास्तविक तरल कफी भएको ‘कफी गम’  क्यापुचिनो र अमेरिकानो मन पराउनेहरूका लागि विशेष रूपमा सान्दर्भिक रहनेछ।

 

Pach Pandav

प्रत्येक जारमा १५० वोटा गम समावेश गरिएको छ, जसलाई साझा गर्न वायात्रा गर्दा मजा लिनको लागि उपयुक्त छ।  उत्पादन १२ जारको कार्टनमा प्याक गरिएको छ।

 

गुडलाईफका निर्देशक आशिष जाजुले शुभारम्भको अवसरमा  गुडलाईफले विशेष प्रचारात्मक प्रस्ताव प्रदान गर्ने जानकारी दिए।

उनका अनुसार ग्राहकहरूले दुई जारकिन्दा एक निःशुल्क कप प्राप्त गर्नेछन्।

Leave A Reply

Your email address will not be published.