सुचना, समाचार र मनोरन्जन

आकाश चन्दलाई साढे ११ लाखमा पोखराको टिमले किन्यो

काठमाडौं/

नेपालका तीव्र गतिका बलर आकाश चन्द ११ लाख ५० हजारमा पोखरा पुगेका छन् ।

पछिल्लो समय नेपाली टोलीबाट खेल्दै आएका आकाश चन्दलाई किन्न पोखरा, जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा भएको थियो ।

११ लाख ५० हजारमा पोखराले पाएको थियो ।

तीव्र गतिका बलर आकाश चन्दले यू१९ विश्वकपमा अफगानिस्तानविरुद्ध ५ विकेट लिएका थिए ।

Leave A Reply

Your email address will not be published.