सुचना, समाचार र मनोरन्जन

तनहुँमा माइक्रोबसको ठक्करबाट प्रहरी हवल्दारको ज्यान गयो

तनहुँ/

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आज बिहान माइक्रोबसले ठक्कर एक जना प्रहरी हवल्दारको ज्यान गएको छ ।

Pach Pandav

गोरखा घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्कीको ज्यान गएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिनुभयो।

मोटरसाइकलमा गोरखाबाट पोखरा जाँदै गरेका हवल्दार नहर्कीलाई माइक्रोबसले ठक्कर दिएको हो ।

 

Leave A Reply

Your email address will not be published.