सुचना, समाचार र मनोरन्जन

प्रदिप पाण्डे र मेलिना राईको स्वरमा रहेको ‘ओ सानी’

काठमाडौं :

गायक प्रदिप पाण्डे र गायिका मेलिना राईको स्वरमा रहेको ‘ओ सानी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा शब्द तथा संगीत गायक स्वयम् पाण्डेको रहेको छ ।

गायक प्रदिप पाण्डेले यसअघि पनि विभिन्न गीतहरुमा आफ्नो स्वर दिइसकेका छन्। उक्त भिडियोमा सुजन मार्फा सङ्ग रानी श्रेष्ठले कम्मर मर्काएकी छिन् भने साथमा ओशन बास्तोलालाई पनि फिचर गरिएको छ ।

आशिष अविरलले संगीत संयोजन गरेको गीतको भिडियोलाइ ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन्। विकास ज्ञवालीले सम्पादन गरेको भिडियोलाई सुजन मार्फाले निर्देशन तथा कोरियोग्राफी गरेका हुन्।

Leave A Reply

Your email address will not be published.