सुचना, समाचार र मनोरन्जन

डाइपर किन्दा आइफोन जित्ने अवसर

 

कास्की : जस्मिन हाईजिन प्रोडक्ट्स प्रा. लि. ले आफ्नो उत्पादन कुड्लर्स  डाईपरको बजार प्रवर्धन गर्ने उद्देश्यले नयाँ स्किम बजारमा ल्याएको छ। कुड्लर्सको डाइपरमा रहेको स्क्राच कुपनमा  आइफोन, ५ ग्राम सुन, हिरादेखि टेलिभिजन र सामसुङ फोन पाउने संस्थाले जनाएको छ।

Chaka Panja

एक विज्ञप्ति जारी गर्दै जस्मिन हाईजिन प्रोडक्ट्स प्रा. लlमा उत्पादित डाइपर नेपालमै नविनतम प्रविधी प्रयोग गरी उत्पादन गरिएको अन्तर्राष्ट्रीय स्तरको रहेको जनाएको छ।

‘यसको प्रयोगले बच्चाहरुलाई पुर्ण स्वस्थकर राख्नु साथै सजिलो र किफायती हुन्छ’, विज्ञप्तिमा भनिएको छ,’ कुड्लर्स डढाइप  २५ औ| वर्ष देखी नेपाली आमाहरूले मन पराएको नेपाली उत्पादन हो।‘

Leave A Reply

Your email address will not be published.