सुचना, समाचार र मनोरन्जन

कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण

काठमाडौँ/

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ ।

परीक्षा नियन्त्रकका अनुसार १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र (काठमाडौँ उपत्यकाभन्दा बाहिर) को विवरण बोर्डको मिति २०८१/११/२८ गतेको निर्णयअनुसार प्रकाशित गरिएको हो । परीक्षा २०८२ साल वैशाख ११ गतेदेखि ऐ. २४ गतेसम्म सञ्चालन हुँदै छ ।

Leave A Reply

Your email address will not be published.