सुचना, समाचार र मनोरन्जन

केशवको कोरियोग्राफीमा जे गर्छ पैसाले गर्छ

 काठमाडौं :

Pach Pandav

गुरुङ चलचित्र ‘च्यागी’ बाट नृत्य निर्देशनको सुरुवात गरेका हालका चर्चित कोरियोग्राफर केशव कोइराला नेपाली गीतसङ्गीत, नृत्य एवं चलचित्रको क्षेत्रमा लोकप्रिय छन्।

पहिलो चलचित्रबाट नृत्य निर्देशनमा सफलता हासिल गरेका केशव कोइरालाको कोरियोग्राफीमा साङ्गीतिक कोसेली ‘जे गर्छ पैसाले गर्छ’ को छायांकन सम्पन्न भएको छ । रमेश पाठकको स्वर तथा सङ्गीत रहेको गीतको भिडियोमा कृष्ण रसाल, शिला गजुरेल, गोविन्द प्रभात आदिको अभिनय रहेको छ भने योगेश दाहालले खिचेका हुन् ।

Leave A Reply

Your email address will not be published.