सुचना, समाचार र मनोरन्जन

सुनुवारको गायन र संगीतमा ‘पर्दा तानी नहेर’दर्शकमाझ

काठमाडौं ।

राजनीतिक घटना परिघटनाले नेपाली गीतसंगीतको चर्चा कमजोर बनिरहेको अवस्थामा सर्जकहरु पुन जुरमुराउन थालेका छन्। यसैबीच लोकप्रिय गायक तथा संगीतकार पुष्कर सुनुवारले ‘पर्दा तानी नहेर’ बोलको रोमान्टिक गीतको भिडियो सार्वजनिक गरेका छन्।

Chaka Panja

किरण के उप्रेतीको शब्द, गायक सुनुवारकै संगीत संयोजन रहेको गीतको मिक्सिङ र मास्टरिङ विप्लव अधिकारीले गरेका हुन्। मरुभूमि नारायणको छायांकन र मोहन सुनुवारको सम्पादन रहेको भिडियो गायक सुनुवारको आफ्‌नै अफिसियल युटूव च्यानबाट सार्वजनिक गरिएको छ। गीतको भिडियोलाई लिएर स्रोता दर्शकले सकरात्मक प्रतिक्रिया दिइरहेका छन्।

Leave A Reply

Your email address will not be published.