सुचना, समाचार र मनोरन्जन

उपसभामुखको निर्वाचन चैत २७ गते हुने

काठमाडौँ,

उपसभामुख पदको निर्वाचन चैत २७ गते शुक्रबार हुने भएके छ । सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचन हुने दिन चैत २७ गते तोकेको जानकारी सभामा गराएका हुन् ।

निर्वाचनसम्बन्धी सूचना आजै प्रकाशित गर्न संघीय संसद् सचिवालयका सचिव हर्क राईलाई निर्देशन दिए ।

Leave A Reply

Your email address will not be published.