सुचना, समाचार र मनोरन्जन

जीवी राई कहिले पक्राउ पर्छन्?

काठमाडौँ,

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जीवी राई कहिले पक्राउ पर्छन् भन्ने प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको जारी बैठकको शून्य समयमा सांसद राईले सहकारीका ठगीमा परेकाहरूलाई राहत दिनुपर्ने तर त्यो राहत सरकारी ढुकुटीबाट दिन नपाइने बताए ।

उनले बादर आतङ्कको अन्य कहिले हुन्छ रु सरकार संसदप्रति कहिले उत्तरदायी हुन्छ भन्ने प्रश्न पनि गरे ।

Leave A Reply

Your email address will not be published.