सुचना, समाचार र मनोरन्जन

विपक्षीको अवरोधबीच सभामुखले अघि बढाए संसद्

विपक्षीहरूको अवरोधबीच सभामुख डोलप्रसाद अर्यालले संसद्को कार्यसूची अघि बढाएका छन् । संसद्मा प्रधानमन्त्री बालेन शाह उपस्थित हुनुपर्ने भन्दै विपक्षीहरूले विरोध गरिरहेका छन् ।

विरोधकैबीचमा सभामुख अर्यालले कार्यसूची अघि बढाएका हुन् । लगत्तै, पर्यटनमन्त्री खडकराज पौडेलले पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे।

सभाको अन्य कार्यसूचीमा पनि सभामुखले काम अघि बढाएका हुन् ।

Leave A Reply

Your email address will not be published.