
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पोखरा २२ मा ५० हजार पुरस्कार राशिको तेस्रो पर्वतीय दौड प्रतियोगिता आयोजना हुँदै
- नयाँ संरचना र डिजिटल प्रणालीसहित ECAN कास्कीको नयाँ कार्यालय उद्घाटन
- आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइन, कमलादी
- हरर फिल्म ‘भिडियोटेप’मा उपासना र कुन्दनको जोडी, ३१ दिनमा सकियो सुटिङ
- जापानमा रहेका काशी भण्डारीको नयाँ गीत ‘देशै पियरो’ सार्वजनिक
- तनावबीच हँसाउन आयो ‘चमेलीको पोइ’, १८ वर्षपछि पर्दामा फर्किए ‘प्रेमचरो’
- बाबुुल गिरी र बबी लिम्बुको स्वरमा फिल्म ‘परिवार’को दशैं डान्सिङ नम्बर ‘रातो टिका’
- ६ महिनाको ऐना: शासकीय आशा र हुकुमी छायाँ
- कास्की काँग्रेसको सभापतिमा दिनेश आचार्यको आकाङक्षा
- पुष्प र प्रशंसाले दाङबाट सुरु गरे ‘सिन्दूर’को छायांकन
कर्णालीका ४ मन्त्रीद्वारा राजीनामा
कर्णाली,
नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी चार मन्त्रीले आज राजीनामा दिएका छन् ।

आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जामन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले संयुक्त रुपमा त्यागपत्र दिएको नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए ।
दुई/दुई वर्ष आलोपालो सरकार चलाउने गरी सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार उनीहरुले आज संयुक्त राजीनामा दिएका हुन् ।