सुचना, समाचार र मनोरन्जन
Sarangi

बोर्डले फिल्मको कलेक्शन सार्वजनिक गर्नथालेपछि निर्माता संघले काट्यो पत्र

काठमाडौं :

चलचित्र विकास बोर्डले महिना महिनामा नेपाली र विदेशी फिल्मको कमाई सार्वजनिक गरेपछि निर्माताहरुले चित्त दुखाएका छन्। बोर्डले स्पष्ट रुपमा विकास बोर्डको सर्भरमा उपलब्ध कमाई सार्वजनिक गरेपछि फिल्मको कमाई देखेपछिन केहि निर्माताको टाउको दुखाई बनेको छ।

हलवाला छाता संगठन चलचित्र संघलाई पनि बोर्डको यो कदमले टाउको दुखिरहेको अवस्थामा बोर्डलाई पत्र लेख्दै अर्काको धन सम्पत्तीको विवरण सार्वजनिक नगर्न आग्रह गरेका छन्। करोड करोड भन्दै उचालिएका निर्माताहरुले झुटो कुरा बाहिर ल्याउन नपाएपछिट बोर्डमाथी आक्रोश पोखिरहेका थिए।

Leave A Reply

Your email address will not be published.