Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- उत्तरी र दक्षिणी ध्रुव मिल्दा पनि लगानी नबढेकोप्रती पूर्वगर्भनरको चासो
- बेनी-मालढुंगा सडक मंगलबारदेखि दैनिक ६ घण्टा बन्द हुने
- नीता र हरिहरलाई हलमै दर्शकले मागे ‘ह्रस्व दीर्घ’को सिक्वेल
- सौरभ चौधरीको ‘कर्मा’मा उपासना र मुकुन अनुबन्धित,एक्सनमा उत्रिदै विपिन
- अभिनेत्री प्रमिलालाई प्रश्न : ‘अग्निदहन’को भूमिकामा तपाईंका लागि कत्तिको चुनौतिपूर्ण रह्यो ?
- सिटी एक्सप्रेस मनी ट्रान्सफर बन्यो रेमिटेन्समा सबैभन्दा धेरै कर तिर्ने कम्पनी
- फिल्म ‘ज्वाइँ साब’ यही नोभेम्बर २२ मा अष्ट्रेलियाको सिड्नीमा रिलिज
- उपनिर्वाचनका लागि उत्साहजनक रूपमा उम्मेदवारी दर्ता
- उत्पादन र रोजगारीलाई शिक्षासँग जोड्न आवश्यक : मन्त्री थापा
- पदमार्गले पर्यटकीय गाउँमा परिणत हुँदै टिकोट
दीपकको ‘च्वाप्प मोई खाउँला’ सार्वजनिक
काठमाडौं :
गायक दीपक बराईलीको स्वरमा रहेको गीत ‘च्वाप्प मोई खाउँला’ सार्वजनिक गरिएको छ। फराज अर्पणको शब्द संगीत र एरेञ्जमा तयार भएको गीत सोमवार सार्वजनिक गरिएको हो ।
ओएसआर डिजिटलबाट सार्वजनिक भएको गीतमा बिकास लामिछाने र श्रीसा कुँवरको अभिनय रहेको छ । रोमान्टिक लभस्टोरीमा तयार पारेको गीतमा विजेश्वर तण्डुकारको मिक्सिङ छ। यस्तै गीतमा विभोर पोखरेलको सम्पादन, नहकुल खड्काको कलर ग्रेडिङ र बिशाल थापाको सिनमाटोग्राफी रहेको छ।
दीपक बराईलीले आफ्नो गायकीमा ‘म बाट’, ‘शराबको सारै राम्रो’, ‘सुख दुःख’, ‘इशारा देऊ’, ‘तिम्रो लागि’, ‘आँशु दिने’लगायत दर्जन बढि गीत बजारमा ल्याईसकेका छन्। दीपक बराईलीको सबै गीतको भिडियो पनि सार्वजनिक भइसकेको छ भने अधिकांश गीतमा उनी आफै मोडलको रुपमा देखिएका थिए ।