गण्डकी,
गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको चालु अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरेका हुन ।
Trending