सुचना, समाचार र मनोरन्जन

काठमाडौँ सहित देशभर चिसो बढ्यो

काठमाडौँ/

काठमाडौँ उपत्यका सहित देशभर चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ । आज बिहानैदेखि हुस्सु र कुहिरोले ढाकेको कारण चिसो बढीरहेको छ । चिसो बढेसँगै सर्वसाधारणको दैनिक कामकाजमा असहजता थपिएको छ ।

Gokarna Karki

काठमाडौँसँगै देशका विभिन्न भागमा पछिल्लो दिनमा चिसो निरन्तर बढ्ने क्रम जारी छ । हिमाली जिल्लाहरुमा हिमपातसँगै वर्षा हुँदा जनजीवन थप कष्टकर भएको छ ।

Leave A Reply

Your email address will not be published.