सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

कानुन समितिको बैठक बस्न सकेन

काठमाडौँ/

IVF Big

विधेयकमाथि छलफलका लागि ५६ जना सांसदहरूलाई खबर गर्दा २० जना मात्रै आएपछि प्रतिनिधि सभा अन्तरगतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठक स्थगित भएको छ ।

आइतबार सिंहदरबार स्थित समितिको हलमा ुकेही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकु को सम्बन्धमा छलफलका लागि बोलाईएका सांसद नआएपछि आउँदो पुस १६ गतेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

Leave A Reply

Your email address will not be published.