सुचना, समाचार र मनोरन्जन
Sarangi

राष्ट्रपति पौडेललाई भेट्न पुगे चिनियाँ राजदूत

काठमाडौँ/

राष्ट्रपति रामचन्द्र पौडेलसँग चिनियाँ राजदूतले आइतबार भेटवार्ता गरेका छन् । राजदूत चेन सङले शीतल निवासमा पुगेर राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् ।

सो अवसरमा नेपाल र चीनबीच रहिआएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Leave A Reply

Your email address will not be published.