पोखरा /
पोखराबाट नयिमति अन्तराष्ट्रयि उडान गर्न हमिालय एयर लाइन्स तत्पर देखएिको छ । मंगलवार पोखरा पर्यटन परषिदले राष्ट्रयि सभाका अध्यक्ष गणेश प्रसाद तमिल्सिनिा, हमिालय एयर लाइन्सका अध्यक्ष झाओ एनयोग र पोखराका पर्यटन व्यवसायीका बचि भएको अन्तरक्रयिामा हमिालयन एयरलाईन्सले त्यस्तो बताएको हो ।
हमिालय एयरलाइन्सका अध्यक्ष झाओ एनयोंगले पोखराबाट अन्तराष्ट्रयि उडान गर्न चनियिा पक्ष, नेपाली पक्ष र एयरलाइन्सले संयुक्त प्रयास गनुपर्ने बताए । हमिालय एयरलाइन्सलाई नेपालमा आन्तरकि उडान गर्ने अधकिार नभएकाले पोखराबाट काठमाडौंबाट खाली जाँदा थप खर्च बेहोर्नुपरेको बताए ।
अध्यक्ष एनयोंगले हमिालयन एयरलाइन्स पोखराबाट नयिमति चीन लगायतका अन्य गन्तव्य सम्म पन उडान गर्न तयार रहेको बताए । उनले वश्विमा बार्षकि रुपमा १० करोड पर्यटकले बाह्य देशमा भ्रमण गर्ने गरेको र त्यसको १ प्रतशित मात्र नेपाल ल्याउन सम्भव रहेको बताए । अन्तरक्रयिाको क्रममा उनले कम्बोडयिाले दुई बर्षमा चनियिा पर्यटकको संख्या १० गुणा बढाएर ४० लाख पुरयाएको उदाहरण दएि ।
उनले पोखराको प्राकृतकि सुन्दरता, प्याराग्लाइडङि लगायतले चनियिा पर्यटकलाई आकर्षति गरेको बताउदै नेपाल सरकारले बमिानस्थलमा लाग्ने वभिन्नि शुल्कमा छुट दएिर एयरलाइन्स कम्पनीहरुलाई उडानका लाग आकर्षति गर्नुपर्ने बताए ।
अन्तक्रयिा कार्यक्रममा राष्ट्रयि सभाका अध्यक्ष तमिल्सिनिा पोखरा अन्तराष्ट्रयि वमिान स्थलबाट नयिमति उडान गर्न आफुले गरेका मुख्य प्रयासको बारेमा चर्चा गरे । उनले आफु कार्यकारी पदमा नभएकोले नर्णिायक कामका लाग सम्बन्धति मन्त्री र प्रधानमन्त्रीले कुटनैतकि प्रयास गर्नुपर्ने बताए ।
कार्यक्रममा पोखरा पर्यटन परषिदका अध्यक्ष्य पोम नारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्डका पूर्व सदस्यहरु बासुदेव त्रपिाठी, टकिाराम सापकोटा, पोखरा पर्यटन परषिद्का पूर्व अध्यक्ष्य चरिन्जीवी पोखेल, महासचवि संजयकान्त सग्दिेल, उपाध्यक्ष्य कृष्ण भण्डारी, रेवान पोखराका अध्यक्ष नरेश भट्टराई, टान पोखराका अध्यक्ष धर्म पन्थी, उपाध्यक्ष कृष्ण आचार्य, नाट्टा गण्डकी अध्यक्ष हरेराम अधकिारी लगायतले अन्तराष्ट्रयि उडान छटिो भन्दा छटिो सञ्चालन गर्न सबैले सहयाग गर्नु पर्ने बताएका थिए ।