सुचना, समाचार र मनोरन्जन
Sarangi

त्रिभुवन विमानस्थलबाट सोमवार अहिलेसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान

काठमाडौँ/

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो अहिलेसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान भएका छन् । विमानस्थलका अनुसार अक्टुबर १६ तारिख अर्थात् हिजो सोमवार १ सय १४ वटा उडान तथा अवतरण भएका छन् ।

१ सय १४ वटा उडानबाट १६ हजार ५ सय ९ जना यात्रु ओहोरदोहोर गरेका विमानस्थलले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.