सुचना, समाचार र मनोरन्जन
Sarangi

लघुवित्तका ऋणी र सरकारबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं /

सरकारसँग ६ बुँदे सहमति गरेपछि लघुवित्तका ऋणीले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्।  शुक्रबार सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएको हो।

सरकारी वार्ताका टोलीका संयोजक नारायणप्रसाद रिसाल र आन्दोलनरत पक्षको तर्फबाट पुनाराम ज्ञवालीले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

Leave A Reply

Your email address will not be published.