सुचना, समाचार र मनोरन्जन

नेकपा एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी निर्वाचित

पोखरा /

नेकपा एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी निर्वाचित भएका छन् । २ सय ४ मतले अध्यक्षमा अधिकारी निर्वाचित भएका हुन्। अधिकारीले ५ सय ५१ ल्याउदा उनका निकटतम् प्रतिस्पर्धी माधव बास्तोलाले २ सय ४७ मत ल्याए ।

Gokarna Karki
Leave A Reply

Your email address will not be published.