सुचना, समाचार र मनोरन्जन

प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ

काठमाडौँ/

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्। मंगलबार राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

उनलाई राष्ट्रपति पौडेलले सोमबार प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए।

Leave A Reply

Your email address will not be published.