पोखरा /
गायिक समिक्षा अघिकारीले आफ्नो बारेमा अनर्गल प्रचार गरेको भन्दै साइबर अपराध सम्बन्धि उजुरी दिएकी छिन् । आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगेर उनले केही फेस्बुक आइडी र फेस्बुक पेजसम्बन्धि उजुरी दिएकी हुन् ।
हेर्नुहोस्, यस्तो छ उनको उजुरी :