सुचना, समाचार र मनोरन्जन

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द

चितवन/

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । टोपे खोलामा आज बिहान खसेको पहिरोको मुग्लिन-नारायणगढ सडक बन्द भएको हो ।

अहिले पहिरो पन्छाएर एकतर्फीमात्र बाटो खुलाइएको छ । सबै पहिरो पन्छाएर दुईतर्फी नै सवारी साधन गुड्न अझै केही समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.