सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

सूर्यग्रहण: जब पूरै महाद्वीपमा अन्धकार छायो, हेर्नुहोस् तस्बिरहरू

सोमबार राति जब तपाईं सुतिरहनुभएको थियो, विश्वको अर्को कुनामा मानिसहरू ठाडो घाँटी लगाएर सूर्यग्रहण अवलोकन गरिरहेका थिए ।

एजेन्सी /

सूर्य र पृथ्वीको बिचमा जब चन्द्रमा आउँछ, त्यसलाई सूर्यग्रहण भनिन्छ । सोमबार राति जब तपाईं सुतिरहनुभएको थियो, विश्वको अर्को कुनामा मानिसहरू ठाडो घाँटी लगाएर सूर्यग्रहण अवलोकन गरिरहेका थिए ।

नेपालमा सूर्यग्रहण नदेखिए पनि मेक्सिको, अमेरिका र क्यानडामा लाखौँले सूर्यग्रहण हेरेका थिए । यो ग्रहण पूरै उत्तर अमेरिका महाद्वीपमा फैलिएको थियो । यो मेक्सिकोको समुद्री तटबाट सुरु भएर क्यानडाको न्यूफाउन्डल्याण्डमा सकिएको थियो ।

हेर्नुहोस् तस्बिरहरू :

IVF Big

Leave A Reply

Your email address will not be published.