काठमाडौँ/
एसिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालका भीम सार्की १७ बलमा ७ रन बनाएर आउट भए ।
उनलाई रवीन्द्र जडेडाले आउट गरेका हुन् । नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई ३८ रनमा गुमाएको थियो ।
Trending