पोखरामा पहिलो पटक ईन्टरनेशनल ‘स्ट्याण्ड अप कमेडी शो’ हुदै

पोखरा / पोखरामा पहिलो पटक ईन्टरनेशनल स्ट्याण्ड अप कमेडीशो हुदै छ । इन्डियन स्ट्याण्ड अप कमेडियन आकाश मेहता यही सिलसिलामा नेपाल आएका छन्। आउदो आश्विन ११ गते बिहिबार, पोखरा लेकसाइडको प्याराडिजो बारमा इन्डियन कमेडियन आकाश मेहताको शो रहने प्रचार नेपालका संचालक आशिष पुरीले जानकारी दिए । कमेडियन आकाश मेहतासंगै नेपालका स्ट्याण्ड अप कमेडियन आयुष श्रेष्ठ … Continue reading पोखरामा पहिलो पटक ईन्टरनेशनल ‘स्ट्याण्ड अप कमेडी शो’ हुदै