सुचना, समाचार र मनोरन्जन

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य गरिने निर्णय

पोखरा /

गण्डकी सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले बिहीबार राति १२ बजेदेखि प्रदेश सभाको अधिवेशन प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट अन्त्य गरिने निर्णय गरेको हो ।

नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम प्रदेश प्रमुखले सरकारको सिफारिसमा चालु अधिवेशन अन्त्य गरिएको सबैको जानकारीका लागि प्रदेश सभा शाखा अधिकृत प्रमिला गौतमद्धारा जारी सूचनामा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.