सुचना, समाचार र मनोरन्जन

सुनको भाउ आज फेरि तोलामा आठ सय रुपैयाँले घट्यो

काठमाडौँ/

सुनको भाउ आज फेरि तोलामा आठ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अघिल्लो हप्तामा पनि समग्रमा सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँले घटेको थियो । यस्तै, आज चाँँदीको भाउ पनि घटेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.